राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ को परिमार्जन सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रबाट सुझाव संकलन माग भईआएकोले सरोकारवाला पक्षहरुले सुझाव सल्लाह पेश गर्नुहुन

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ को परिमार्जन सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रबाट सुझाव संकलन माग भईआएकोले सरोकारवाला पक्षहरु समक्ष मिति २०८३।०५।३१ गतेसम्म सहजीकरणका लागि अनुरोध छ ।